रेडियो अडियो

हृदय भरी मा पललाई २० लाख

2018/10/25   gufgaf

गफगाफ -  अभिनेता पल शाहले नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । उनले महंगो मुल्य लिएर चलचित्रमा साइन गरेको बताइएको छ । उनले साइन गरेको नयाँ चलचित्रको नाम हो हृदय भरी । पलले २० लाख पारिश्रमिक लिएर यस चलचित्र युनिट सगँ लिखित सम्झौता गरेको बताइएको छ । 

चलचित्र हृदय भरीको कथा सुरज सुब्बा नाल्बोले लेखेका हुन भने  निर्देशन पनि सुरज सुब्बा सोयमले गर्न लागेका हुन्  । चलचित्रको छायांकन चैत्रबाट सुरु हुने बताइएको छ । चलचित्रका निम्ति नयाँ हिरोइनको खोजी भइरहेको बताइएको छ । चलचित्र सत्रु गते रिलिजपछि पलले नयाँ चलचित्रमा साइन गरेका थिएनन । 

चलचित्र रोमान्टिक जनरामा निर्माण हुन लागेको बताइएको छ । चन्दन शाह र सौरभ विश्वासले निर्माण गर्न लागेको चलचित्र शाह प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस