Tuesday, 26 Oct
01:00:00

अनी मैले कसरी मायाँ गर्नु त ..?

2018/10/25   Rabindra

एकदिनको कुरा हो फर्सिलाल बाटोमा हिँडिरहेको बेला उसको सबैभन्दा पुरानो साथी मनोज सँग भेट

भएछ,अनी कुराकानी गर्दै जाने क्रममा मनोजले भनेछ्......।


मनोजःओहो फर्सिलाल धेरै पछि भेट भयो ...के छ तेरो खबर ...?


फर्सिलालःके हुन ठिकै छ ...अनी तेरो नी........?


मनोजःमेरो पनी ठिकै .......


फर्सिलालः(विचैमा कुरा काट्दै) अनी तैँले त विहे गरीस रे भन्ने सुनेको थिँए,के हो कुरा..?


मनोजःअँ गरेको हो ,तिन महिना जती भयो ।साह्रै राम्री छ ..म उनलाई धेरै मायाँ गर्छु ,अनी तैँले नी.....?


फर्सिलालःखै के मायाँ गर्नु मैले तेरो बुुढिलाई चिनेको त छैन.....


मनोजः(रीसाउँदै)हँ...के भन्छ यो...??


फर्सिलालःके भन्नु नी मैले तेरो बुढिलाई चिनेकै छैन अनी मैले कसरी मायाँ गर्नु त ..?


(त्यसपछि मनोज ट्वाँ...)


.........हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस