"कान्छीको " बोलको नयाँ भिडियो सार्वजनिक

2018/10/25   gufgaf

गफगाफ -  हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न।  केहि दिन अघि डिजिटल बजारमा "कान्छीको " बोलको नयाँ भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर , संगीत र शब्द गायक तिलक बस्नेतको रहेको छ। गीतको शब्द लेख्नमा अभिसेक शाहले पनि सहयोग गरेका छन। राजन इशानले गीतको एरेन्जमेन्ट गरेका हुन। सुरेन्द्र बस्यालले भिडियो कोरियोग्राफी गरेका हुन भने उत्सव दहालले भिडियो छायांकन गरेका हुन। डान्सिङ बिटको भिडियोमा मोडेल अन्जु चौलागाई संगै नयाँ मोडेल प्रकाश बलाएर र अभिसेक शाहले अभिनय गरेका छ्न। अर्जुन अधिकारीको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस