रेडियो अडियो

के भयो..? किन बोलाको..?

2018/10/25   Rabindra

एकदिनको कुरा हो भिमसेनको हजुर बा शर्मा जी घरमा बसिरहेको बेला एक्कासी भिमसेनले शर्मा जी लाई प्रश्न गर्यो ।


भिमसेनःहजुर बा हजुर बा....


शर्मा जीःके भयो..? किन बोलाको..?


भिमसेनःहजुर बा तँपाईलाई परीवार नियोजन भनेको के हो थाहा छ .....?


शर्मा जीः(रिसाउँदै)थाहा छैन मलाई...उता गएर खेलेर बस जा......।


भिमसेनः(रिसाउँदै) जान्न तपाँईलाई थाहा नभएर के भो त मलाई थाहा छ नी बुढा....त्यहि माथी पनी तपाँईलाई

थाहा भएको भए त अहिले सम्पत्तिको १५ टुक्रा पार्नै पर्न थिएन नी....


शर्मा जीःहँ...............


भिमसेनःअनी के त बुढा..........


(त्यसपछि शर्मा जी ट्वाँ..............)


.............हाहाहाहाहहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस