किन नबोलेको रे.......?

2018/10/26   Rabindra

राजाराजेन्द्रको आमा चैँ घरमा सँधैभरी सबैलाई गाली गर्न ,जतीखेर पनी बोलेको बोल्यै गर्न गर्थीन ।त्यसले

गर्दा घरको माहोल नराम्रो सँगले बिग्रीएको थियो ।त्यतीकैमा एकदिनको कुरा हो राजाराजेन्द्रको आमा

बिहान उठे देखी एक शब्द पनी बोलीनन् ।त्यो देखेर राजाराजेन्द्रलाई बाबा चैँ ले सोधे....।
बाबाःछोर यता आईज त तँ एकचोटि.....।
राजाराजेन्द्रःकिन बाबा ?के भयो...?
बाबाःहेर्न छोरा तेरी आमा दिनरात कराको करै गर्थी ...आज त अचम्मै भयो बिहान देखि

एक शब्द पनी बोलेकि छैन ...किन नबेलेको हो ? जा त एकचोटि सोध ....।
राजाराजेन्द्रःआ सक्दिन म सोध्नलाई ....किन.. नबोलेको थाहा छ मलाई.....।
बाबाःहो र ..उसोभए भन्न त किन नबोलेको रे.......?
राजाराजेन्द्रः(मुसुक्क हाँस्दै)आज बिहानै उठ्ने बित्तिकै आमाले मलाई लिबिस्टिक

लिएर आईज भन्नुभयो ,अनी मैले आमालाई सुपर ग्लु लगेर दिएछु ......त्यहिभएर नबोल्नुभाको होला .....?
बाबाः(दङ्ग पर्दै)हँ.......
राजाराजेन्द्रःअँ..............
(बाउ ट्वाँ.............)
..........हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस