Tuesday, 26 Oct
01:00:00

किन खाको त ..?खान्न भन्नु पर्दैन .....।

2018/10/26   Rabindra

एकदिनको कुरा हो मुन्द्रे दिउँसोको समयमा हत्तारीँदै हस्पीटल गएछ ।त्यो देखेर डक्टरले मुन्द्रेलाई हत्तनपत्त  सोधी हालेछन् ।


डक्टरःहैन तपाँई किन यती धेरै आत्तीनु भाको ...?के भयो...?


मुन्द्रेःहेर्नुस न डक्टर साब मेरो त दाँत नै झर्यो .....।


डक्टरःके रे दाँत झर्या रे..कसरी झर्यो त.....?


मुन्द्रेःअघि खाजामा मेरो बुढिले कडा रोटि पकाएकि थिई त्यसैले....


डक्टरःअनी किन खाको त ..?खान्न भन्नु पर्दैन .....।


मुन्द्रेःत्यहि खान्न भनेर त दाँत झर्यो नी डक्टर साब...


डक्टरःहँ...........


मुन्द्रेःअँ.............


...........हाहाहाहाहा..........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस