Tuesday, 26 Oct
01:00:00

जान खुरुुक्क लिएर आइज......

2018/10/26   Rabindra

एकदिनको कुरा हो जयराम घरमा गणीतको गूहकार्य गरेर बसिरहेको थियो ।त्यतीकैमा उसलाई

एउटा प्रश्नको उत्तर आएनछ..अनी उसले आफ्नो बुबा (गोविन्दलाई) सोधेछ ।


जयरामःबाबा ..एउटाको उत्तर नै आएन सिकाईदिनु न....


गोविन्दःके रे उत्तर आएन रे ...सोध के आएन....??


जयरामः५०ं+५० गर्दा कती हुन्छ ?बाबा......


गोविन्दः(गाली गर्दै)के रे ५०ं+५०  गर्दा कती हुन्छ रे...जाबो यती हिसब पनी आउँदैन तँलाई..?जा गएर क्यालकुलेटर लिएर आईज .....


जयरामःहँ.................


गोविन्दःअनी के त...?जान खुरुुक्क लिएर आइज......


..............हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस