Tuesday, 26 Oct
01:00:00

मुन्द्रेको खलखली पसिना आयो

2018/10/28   Rabindra

एकदिनको कुरा हो..जाडो धेरै बढेकाले मुन्द्रे एउटा गतीलो ज्याकेट किन्छु भनेर बजार तीर गएछ ,अनी

त्याहाँको एउटा ठुलो लुगा पसलमा छिरेछ ।ग्राहाक अएको देख्ना साथ पसले ले मुन्द्रे लाई सोधीहालेछ ।


साहुजीःके सेवा गरैँ ? हजुर....


मुन्द्रेः(यताउती हेर्दै)जाडो धेरै नै बढ्यो.... मलाई एउटा गतीलो ज्याकेट देखाउनु त ..


(त्यसपछि साहुजीले एउटा ज्याकेट देखाए...जुन चैँ मुन्द्रेलाई असाधै मन पर्यो अनी मुन्द्रेले भन्यो..)


मुन्द्रेःसाहुजी कती हो ,यस्को ?


साहुजीःअब हजुरलाई धेरै के भन्नु ...सात हजार जती दिनु न...


(त्यसपछि  साहुजीले भनेको त्यो ज्यकेटको मुल्य सुनेर ..मुन्द्रेको खलखली पसिना आयो ,अनी उस्ले

त्याहाँ रहेको एउटा पसल बाट चिसो कोक किनेर खायो ...अनी त्यहाँबाट घरतीर लाग्यो ।)


............हाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस