रेडियो अडियो

त्यो केटिले चैँ तँलाई कतीको मान पराउँछे नी ......???

2018/10/28   Rabindra


एकदिनको कुरा हो शिशिरको एउटि राम्री केटि सँग लभ परेछ ।त्यसपछि उसले त्यो केटि सँग

विहे गर्न निर्णय गरेछ अनी आफ्नो बुबा शर्मा जी लाई भनेछ ।


शिशिरः(लजाउँदै)बुबा बुबा सुन्नुस् न.....


शर्मा जीःखुब लजाई लजाई भनीराको छस नी...भन्न के कुरा हो...... ?


शिशिरः(टाउको कनाउँदै)कुरा के भन्दा नी बाबा..मलाई एउटि केटि साह्रै मन पर्यो ।म त्यो केटि

सँग बिवह गर्न चाहान्छु ।त्यहिभएर त्यो केटि माग्न जाँउन भनेर........


शर्मा जीः(छोरालाई गाली गर्दै)के रे बिहे गर्न रे...लाज लाग्दैन तँलाई.....


शिशिरः(बाउ चैँ लाई फकाउँदै)तेसो हैन नी बाबा ,अब आमा पनी बिरामी हुनुहुन्छ, केटि पनी राम्री छे क्या बाबा......जाउँन क्या.....


शर्मा जीः(अली शान्क्त हुँदै)ल ल ठिक छ ...अनी एउटा कुरा...... त्यो केटिले चैँ तँलाई कतीको मान पराउँछे नी ......???


शिशिरः(मख्ख पर्दै)त्यसले...त्यसले त मलाई धेरै मायाँ गर्छे....धेरै चाहान्छे बाबा.....।


शर्मा जीःउसोभए म त्यो केटि माग्न जान्न छोरा.....


शिशिरःकिन बाबा...????


शर्मा जीःजुन केटिको रोजाईमा यस्तो केटा छ म त्यसलाई कुनैपनी हालतमा आफ्नो बुहारी बनाउन सक्दिन....।


शिशिरःहँ............


शर्मा जीःअँ...........


.............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस