Tuesday, 26 Oct
01:00:00

मामा घर जान्छ  नी...

2018/10/28   Rabindra

एकदिनको कुरा हो,फर्सि र गान्टे मुला घरमा गफ गरेर बसिरहेका थिए ।त्यतीकैमा अचानक

बत्ती गएछ..अनी फर्सिले हत्तनपत्त गान्टे मुलालाई भनीछे..।


फर्सिःसुनन् गान्टे मुला...


गान्टे मुलाःअँ भनन फर्सि...


फर्सि:यो वत्ती जाँदा काहाँ जान्छ होला हई..गान्टे मुला..??


गान्टे मुलाःत्यती पनी थाहा छैन ..मामा घर जान्छ  नी...


फर्सिःलौ किन  नि ?


गान्टे मुला:किन हुनु नि फर्सि जहीले पनी मेरो बुबा वत्ती जाने वित्तिकै

सालाहरुले फेरी वत्ती बन्द गरे भन्नु हुन्छ...।त्यइभर नी....


(फर्सि ट्वाँ...............)


........हाहाहाहाहा........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस