रेडियो अडियो

उभीएरै चेक गर्नुभयो होला.....?

2018/10/28   Rabindra


एउटा स्कुलमा दुईजना एकदमै मिल्ने साथीहरु(प्रशान्त र प्रदिप) पढ्थे ।तिनीहरु साह्रै

फटाहा थिए ।उनीहरु स्कुलमा सँधै साथीहरु सँग झगडा गर्न ,शिक्षकले भनेको नमान्ने ,कक्षामा

हल्ला गर्न गर्थे ।त्यतीकैमा त्यस स्कुलको अन्तीम परीक्षा आएछ ।पहिलो परीक्षा

नेपालीको थियो ।परीक्षा दिएको भोलीपल्ट प्रशान्त ले प्रदिपलाई भन्यो ।


प्रशान्तःओई मेरो त जाँच पुरै बिग्रीयो ..तेरो के भयो भन्त.....


प्रदिपःमेरो त ठिकै भयो...नेपालीको जाँच हो सरले त मेरो कपी पनी उभीएरै चेक गर्नुभयो होला.....?


प्रशान्तः(अचम्म मान्दै)किन नी तेरो कपी चैँ उभीएरै चेक गर्नुपर्न....????


प्रदिपःकिन हुनु नी ..अब उत्तर लेख्न केहि आएन ...अनी मेरो पालो पुरै कपीभरी राष्ट्रिय गित लेख्दिएको थिएँ ...त्यईभएर ...


(प्रशान्त ट्वाँ.............)


...............हाहाहाहाहा...................


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस