Tuesday, 26 Oct
01:00:00

तिमी के गर्छौ ...????

2018/10/29   Rabindra

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा खाना खाईसकेपछि एकआपसमा गफ गरेर बसिरहेका थिए ।त्यतीकैमा फर्सिले भनीन्....


फर्सि :गान्टे मुला तिमीलाई एउटा कुरा सोधौँ ...???


गान्टे मुला :सोधन फर्सि के कुरा हो....?


फर्सि :हँ..यदि म कुनै कारण बस मरीहालेँ भने तिमी के गर्छौ ...????


गान्टे मुला :(भाबुका हुँदै) म पनी मर्छु होला फर्सि ....


फर्सि :(अचम्म मान्दै)किन नी....????


गान्टे मुला :(गललल हाँस्दै) किन हुनु नी ...कहिलेकाहिँ मान्छे अचानक धेरै खुसि भयो भने पनी मर्न सक्छ नी त ..त्यसैले......


फर्सि ट्वाँ...........


............हाहाहहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस