Tuesday, 26 Oct
01:00:00

गायिका मेलिना राईको बैशै बईमानी 

2018/10/29   gufgaf

गफगाफ - चर्चित गायिका मेलिना राईको बैश अहिले निकै चर्चामा रहेको छ । चर्चामा रहेको गायिका मेलिना राईको रियल बैश नभएर रिलको बैश अर्थात् बैशै बईमानीु बोलको गीतको चर्चा हो । नेपाली आधुनिक होस् या चलचित्रका गीतहरुमा होस् आफ्नो आवाजले पकड जमाएकी मेलिनाले पछिल्लो समय आफ्ना गीतमा आफै अभिनय समेत गर्न थालेकी छिन् । दुई दिन अघि सार्बजनिक भएको गीतमा मेलिना आफ्नै आवाज र अभिनय रहेको छ । मेलिना एल्बममा समाबेश गीतमा राजु बाबु श्रेष्ठको शब्द रहेको छ भने राजनराज शिवाकोटीको संगीत रहेको छ ।

अर्जुन तिवारीको छायांकन रहेको गीतमा राजिब समरको कोरियोग्राफी रहेको छ । सुप्रिम पराजुलीको सम्पादन रहेको गीतलाइ शान थापाले निर्देशन गरेका हुन् । दुई दिनमै चार लाख ६५ हजार भन्दा बढी भियुज प्राप्त गरिसकेको छ । १४ हजार भन्दा बढी लाईक प्राप्त गरेको गीतले निकै थोरै मात्र डिशलाईक प्राप्त गरेको छ । प्राय सबै कमेन्टहरु सकारात्मकनै पाएको गीत युटुब ट्रेन्डिङ ७ समेत रहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस