रेडियो अडियो

प्रेमीको गीतबाट केकीको निर्देशनमा डेव्यु

2018/10/29   gufgaf

गफगाफ - राम्रो अभिनय गर्न सक्ने क्षमता भएकी नायिका हुन केकी अधिकारी । उललाई म्युजिक भिडियोमा दर्शकले अत्यन्तै रुचाउने गरेका छन् । उनको चन्चले स्वभावका कारण पनि उनि दर्शकी प्यारी बनेकी छिन् । म्युजिक भिडियोमा रुचाइएकी उनै केकी चलचित्र नगरीमा भने अहिले सम्म खासै जम्न सकेकी छैनन् । चलचित्र स्वरबाट चलचित्र नगरीमा पाइला टेकेकी नायिका केकी अधिकारीले आफैले चलचित्र निर्माण गर्न समेत भ्याइन् । उनले निर्माण गरेको चलचित्र हो कोहलपुर एक्स्प्रेस । उनि चलचित्रको निर्माता बनिन तर उनले निर्माण गरेको चलचित्रलाई दर्शकले भने खासै साथ दिएनन् ।

 उनै केकी अधिकारी प्रेममा रहेको चर्चा यतिबेला चलचित्र नगरीमा चर्चामा छ । उनि गयक आर्जन पाण्डे सँगको प्रेममा रहेको बताइन्छ । तर अधिकारीक रुपमा उनिहरुले भने मुख खोलेका छैनन् । यति बेला केकी उनका प्रेमी भनिएका गायक आर्जन पण्डेको गीतको म्युजिक भिडियोको निर्देशन गर्ने तयारीमा छिन् । हुन त केकीले बेला बेलामा चलचित्र निर्देशन गर्ने प्रतिकृया दिदै आएकी छिन् । म्युजिक भिडीमा जमेकी उनले निर्देशन पनि म्युजिक भिडियो बाट नै सुरु गरेकी छन् । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस