रेडियो अडियो

के भन्न खोजेको हो ?स्पष्ट भन त...

2018/10/29   Rabindra

एकदिनको कुरा हो फर्सिलाल र उसको ग्रलफेन्ड(रिता) बाटोमा गफ गर्दै हिँडिरहेका थिए । त्यतीकैमा अली

पर बाट एउटा बिदेशि कुईरे आयो...एकैछिन रितालाई हेरेकोहेर्यै गर्यो अनी रितालाई झ्याप्प

अङ्गालो हलेर त्यहाँबाट गयो ।त्यसपछि फर्सिलालले भन्यो...


फर्सिलालः(रिसाउँदै)रिता तिमी अबदेखि म सँग नबोले हुन्छ...बुझ्यौ तिमीले..?


रिताःकिन र.. अचानक के भयो ..... तिमीलाई..............???
फर्सिलालःअझ हेरन के भयो रे ..त्यो केटाले तिमीलाई झ्याप्प अङ्गालो हाल्यो त्यो पनी

मेरै अगाडि ..त्यहिमाथी तिमीले त्यसलाई केहि पनी भनेनौ ...किन केहि नभनेको त्यसलाई...???


रिताःहत्तेरीका तिमी पनी त्यसै रिसाउँछौ भन्या ,तिमीलाई त थाहा छ नी... म खेर जाने वचन बोल्दिन भनेर ..त्यसैले .....


फर्सिलालःमैले अली बुझीन..के भन्न खोजेको हो ?स्पष्ट भन त...


रिताःह्या तिमी पनी कुरै बुझ्दैनउ भन्या..अब त्यो कुईरेले मैले जती गाली गरेपनी

बुझ्दैन ,बोली मात्र खेर जान्छ..त्यहिभएर केहि नभनेको क्या मैले .....


फर्सिलाल ट्वाँ.........


.........हाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस