रेडियो अडियो

किन.., हल्ला गरेको....??

2018/10/29   Rabindra

एकदिनको कुरा हो शिक्षकले कक्षामा पढाईराख्नु भएको थियो ।त्यतीकैमा कक्षामा स्टुडेनटले हल्ला गरेपछि सरले सागरलाई उठाएर प्रश्न गर्नुभयो ।


शिक्षकः(रिसाउँदै)ओई तँ उठ... किन.., हल्ला गरेको....??


सागरः(बाहाना बनाउँदै)अनी सर त्यो रामेले जिस्काउँछ ..के गरुँ त म...


शिक्षकःआज तेरो कुनै बहाना चल्दैन ..अब तँलाई म एउटा प्रश्न सोध्छु...उत्तर दिन आएन भने सजाँए पाउँछस् बुझिस...?


सागरः(डराएजस्तो गर्दै)हुन्छ सर...तर अली सजीलो सोध्नु है...


शिक्षकःल भन ..आँखा नदेख्नेलाई दुष्टिबिहिन भनीन्छ....भने कान नसुन्नेलाई के भनीन्छ...?


सागरःहत्तेरीका सर पनी..अब त्यो कान नसुन्नेलाई त जे भन्दिए पनी भयो नी..सुन्दैन क्यारे...


(सबैजना गलललल हाँस्छन...)


शिक्षक ट्वाँ..........


.............हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस