Tuesday, 26 Oct
01:00:00

जय किशनले घोषणा गरे हिरो नं १, नयाँ वर्षमा प्रदर्शन हुने

2018/10/29   gufgaf

गफगाफ - नेपाली चलचित्र क्षेत्रमा निरन्तर निर्माण र अभिनयमा सक्रिय रहेका नायक तथा निर्माता जय किशन बस्नेतले नयाँ चलचित्रको घोषणा गरेका छन् । दशैं सकिनासाथ छायाँकन सुरु गर्ने गरी उनले घोषणा गरेको चलचित्रको नाम हिरो नं. १ राखेका छन् । 

जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा को को कलाकार हुने भन्ने विषयमा केही नबताईए पनि टंक बुढाथोकीको संगीत, एन.बि. महर्जनको द्वन्द, जीवन श्रेष्ठको छायाँकन, शिव बि।क।को नृत्य तथा लेखन र निर्माण जय किशन बस्नेत स्वयमको रहने छ । आगामी नयाँ वर्ष २०७६ को अवसर पारेर प्रदर्शनमा ल्याईने चलचित्र हिरो नं। मल्टिप्लेक्स हलको योजनामा निर्माण हुन लागेको हो ।

गरेका नायक बस्नेतले हिरो नं। १ को निर्देशनको जिम्मेवारी भने धूम ३ को सम्पादन गरेका तुलसी बाँस्कोटालाई दिएका छन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस