Tuesday, 26 Oct
01:00:00

पुर्वेली गायक देवकुमार मगरको “ एक जमानामा ” (भिडियो सहित)

2018/10/29   gufgaf

गफगाफ - गायक देव कुमार मगरको  को अवाजमा स्वरबद्ध गीतका “ एक जमानामा ” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । गायक देवकुमार मगरको शब्द तथा चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । विगतलाई सम्झिएर गायक देव कुमारले आफनो विगतको प्रेमलाई समेटेर गीतमा ब्यक्त गरेको बताए । प्रेम र विछोडको त्रिवेणीको रुपमा गीतलाई लिन सकिन्छ । 

राहुल राईको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , कुल केसीको निर्देशन भिडियोमा रहेको छ । “ एक जमानामा ” गीतको भिडियोमा सितल केसी , दिपेन्द्र श्रेष्ठ , विजय श्रेष्ठ , पुजा भण्डारी, सिर्जना कार्कि , डिम्पी ठकुरीको अभिनय रहेको छ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस