Tuesday, 26 Oct
01:00:00

भविष्यमा डक्टर नै बन्छ होला..?

2018/10/29   Rabindra


एकदिनको कुरा हो राजेन्द्रको बुबा फर्सिलाललाई राजेन्द्रको स्कुलको प्रधानाध्यापक 


(सुमितले) बोलाएछन् ।त्यसपछि फर्सिलाल स्कुलमा आईसकेपछि सुमितले भनेछन् ।


सुमितःआउनुस्न बस्नुस्....।किन उभीएको ?


फर्सिलालः(कुर्सिमा बस्दै)मलाई किन ,बोलाउनु भएको सर....?


सुमितःहजुरको छोेरा राजेन्द्रको पढाईको बारेमा कुरा गर्न.............


फर्सिलालःए..उसोभए बताउनुस् मेरो छोराको पढाई कस्तो छ...??


सुमितःतपाँईको छोेरा त भविष्यमा डक्टर नै बन्छ होला..?


फर्सिलालः(खुसि हुँदै)भनेपछि मेरो छोराको पढाई राम्रो छ ....हो सर..??


सुमितःपढाई हैन फर्सिलाल जी तपाँईको छोराको राईटिङ एकदम खराब छ....क्या...


फर्सिलालः(दङ्ग पर्दै) हँ............


सुमितःअँ.............


............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस