रेडियो अडियो

I Love You भनीन्छ सर......

2018/10/30   Rabindra

एकदिनको कुरा हो शिक्षकले कक्षामा अङ्ग्रेजी विषय पढाईराख्नु भएको थियो ।त्यतीकैमा त्याहाँ सरले नेपालीलाई

अङ्ग्रेजीमा कसरी बदल्ने भन्ने कुरा सिकाईराख्नु भएको थियो.।त्यसपछि सरलाई एक्कसी प्रश्न गर्न मन लागेर राजेन्द्रलाई उठाउनु भयो ।


शिक्षकःओई राजेन्द्र तँ उठ त.....


राजेन्द्र जुरुक्क उठ्छ ।


शिक्षकःल भन अहिले सम्म पढाको कति बुझ्या छस्.....??


राजेन्द्रःसबै बुझ्या छु सर.....


शिक्षकःल भन उसोभए राम्री केटिलाई अङ्ग्रेजीमा के भनीन्छ.......???


राजेन्द्रः(एकछिन सोचेर) I Love You भनीन्छ सर......


शिक्षक बेहोस......


..............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस