Tuesday, 26 Oct
01:00:00

शनिबार देखि शुरु भयो प्रेमदिवस 

2018/10/30   Gufgaf

 

अभिनेता आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको सिनेमा प्रेम दीवसको छायाकंन शुरु भएको छ । शनिबार देखि यो सिनेमाको छायाकंन शुरु भएको हो । सिनेमाको छायाकंनका क्रममा केही तस्बिरहरु अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जसमा उनी निकै खुशी देखिएकी छिन् । 

यतिबेला सिनेमाको छायाकंनमा सिनेमाका मुख्य कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्की छन् । चलचित्रको छायांकन झापाका विभिन्न रमणिय स्थानमा गरिनेछ । म्यूजिकल लभ स्टोरी जनरामा निर्माण हुने यो सिनेमा चैत्रमा रिलिज गर्ने तयारी  भैरहेको वुझिएको छ ।

प्रियंका र आयुष्मान अभिनित सिनेमा चङगा चेट यहि कार्तिक १६ गते देखि प्रदर्शनमा आउँदैछ । यो सिनेमामा पनि प्रियंका र आयुष्मान मुख्य भूमिकामा छन् । प्रेम दिवसको छायाकंन शुरु भएका कारण आयुष्मान र प्रियंकाले यस सिनेमाको प्रचार प्रचारमा समय दिन भ्याएका छैनन् । 


 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस