रेडियो अडियो

नपत्याए तपाँई आफैँ हेनुर्स न ..

2018/10/30   Rabindra


एकदिनको कुर हो चित्रबहादुरको छोरा प्रभातलाई सपिङ् जान मन लागेछ..अनी उसले बगलीमा पैसा हेर्दा सपिङ्को लागी पुग्ने पैसा नभेटेपछि बाउलाई भनेछ ।


प्रभातःबाबा .....


चित्रबहादुरःके भयो....,किन बोलाको..??


प्रभातःहेनुर्सन बाबा सपिङ् जाउँ भनेको पैसा नै पुगेन ...अलीअली थपथाप गरीदिनु हुन्छ कि भनेर...


चित्रबहादुरः(रिसाउँदै) के रे सपिङ् रे...अस्ती र्भर्खर गाको हैन कती जानु पर्छ तँलाई..??छैन म सँग पैस सैसा जा..नकरा मलाई...


प्रभातः(बाउ चैँलाई फकाउँदै)त्यसो हैन क्या बाबा तँपाईले सबै दिनु पर्दैन ...अली अली थपथाप गर्दिनु हुन्छ कि भनेर पो त...


चित्रबहादुरः(अली शान्क्त हुँदै)ल भन कती चाहियो त तँलाई ...??


प्रभातः(खुसि हुँदै)धेरै चाहिँदैन बाबा ..अब मलाई चाहिएको दश हजार हो...म सँग पचास रुपैयाँ छ ..बाँकि नौ हजार नौ सय पचास थपिदिए पुग्छ मलाई.....


चित्रबहादुरः(दङ्ग पर्दै) हँ...............


प्रभातः(बगली बाट पैसा निकालेर देखाउँदै)नपत्याए तपाँई आफैँ हेनुर्स न ..


चित्रबहादुर बेहोस...................


.............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस