रेडियो अडियो

संचिताको गुनगुनको दोस्रो गीत सार्वजनिक 

2018/10/30   Gufgaf

पुकार भट्टराईको निर्देशन रहेको सिनेमा गुनगुनको दोस्रो गीत सार्वजनिक गरिएको छ । कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा गुनगुनमा समावेश सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार संचिता लुइटेल र सन्नी ढकाललाई फिचरिङ गरिएको छ । 

यो गीतमा प्रदिप भट्टराइको शब्द, विकास चौधरीको संगीत छ भने मेलिना राई र दौलत राइको आवाज छ ।
गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । 

यस सिनेमामा संचिता र सन्नीको साथमा पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । प्राथना फिल्मस्को ब्यानरमा निर्माण भएकोयो सिनेमा सामाजिक कथामा तयार पारिएको छ ।  सिनेमामा हिमाल केसीको द्वन्द रहेको छ भने अर्जुन जीसीको सम्पादन । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस