रेडियो अडियो

लाईभ कन्सर्टमै भारतीय गायक शानमाथि आक्रमण 

2018/10/30   Gufgaf

बलिवुड गायक शानमाथि लाईभ कन्सर्टमै आक्रमण भएको छ । कन्सर्ट हेर्न आएका दर्शकले नै उनीमाथि आक्रमण गरेका थिए । खासमा  भएको के थियो भने २८ अक्टोबरमा असमको गुहाटीमा भएको लाईभ कन्सर्टमा शान प्रस्तुती दिन पुगे । त्यहाँ उनले जब बंगाली गीत गाउन शुरु गरे त्यसपछि त्यहाँ उपस्थित दर्शकले यो बंगाल नभयर असम हो भन्दै विरोध शुरु गरे । 


यतिबेला सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाईरल भएको छ । जसमा शानलाई  ढुंगा र कागजको डल्लोेले हानेको देख्न सकिन्छ । त्यस्तै त्यहाँ राखिएका केही कुर्सीहरु समेत तोडफाड गरिएको थियो । आक्रमण भएपनि हानलाई भने केही क्षति भएको छैन । 

 

त्यहाँ विवाद बढेको देखेर शानले पनि बीचमै कार्यक्रम छोडेर गएका थिए । कार्यक्रममा शानमाथि आक्रमण भएपछि आयोजकले शानसँग माफी माग्दै कार्यक्रममा विरोध र तोडफोड गर्नेहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस