रेडियो अडियो

 के तपाई ले भगवान राम र सितालाई देख्नु भाको छ.....??

2018/10/30   Rabindra

एकदिनको कुरा हो मुन्द्रे चित्रकार आफ्नो घरमा बसेर चित्र कोरीरहेको थियो ... अनी त्यो मुन्द्रे चैँ अली टेडो टेडो

स्वभावको मान्छे रहेछ ।त्यतीकैमा त्याहाँ एकजना प्रसिद्ध चित्रकार रामलाल आईपुगेछन् ,अनी मुन्द्रेलाई भनेछन् ।


रामलालःओहो मुन्द्रे ब्रो के गर्दै छौ...??


मुन्द्रेः(जिस्किँदै)नाचीराको छु ..,देख्नुभएन..???


रामलालः(दङ्ग पर्दै)केरे नाचिराको रे ....तिम्ले त चित्र कोरीरहेको पो देख्छु त म त......


मुन्द्रेःअनी देख्नुभएको रहेछ त ..के सोधिराको नी.....


रामलालःएए ल ठिक छ.....अनी चित्र चैँ केको बनाको नी .....??


मुन्द्रेःशार्क माछाको....


रामलालःअनी तिम्ले शार्क माछा देखेको छौ त...??


मुन्द्रेःकाहाँ पाएर देख्नु...छैन नी....


रामलालः(अचम्म मान्दै)जब तिम्ले शार्क देखेकै छैनउ त ..चित्र कसरी कोर्छौ.....???


मुन्द्रेः(नरम स्वरमा)महान चित्रकार जी ..तपाईले भगवान राम र सिताको चित्र बनाउनु हुन्छ ...के तपाई उनीहरुलाई देख्नु भाको छ.....??


रामलालःट्वाँ.............


.............हाहाहाहाहा..............
 

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस