Tuesday, 26 Oct
01:00:00

कहिल्यै बिहे गर्दैन भन्नी थाहा छैन....??

2018/10/30   Rabindra

एकदिनको कुरा हो फर्सि र गान्टे मुला एकै ठाउँमा बसिरहेका थिए ।त्यतीकैमा फर्सिले भगवान

सँग केहि कुरा मागीरहेकी थिईन ...त्याहाँ उनले भनीरहेकी थिईन .....


फर्सिःहे भगवान मलाई विहे गर्नको लागी एउटा बलीयो,बुद्धिमान केटा मिलाईदेऊ.......


(त्यतीकैमा फर्सिलाई गान्टे मुलाले भन्यो)


गान्टे मुलाःहैन ए फर्सि माग्नु माग्न परेपछि कमसेकम पुरा हुने बर त माग.....


फर्सिः(अचम्म मान्दै)किन र गान्टे मुला...? यो बर पुरा हुँदैन र...?


गान्टे मुलाःहत्तेरीका फर्सि तिमी पनी ..बुद्धिमानी केटाले कहिल्यै बिहे गर्दैन भन्नी थाहा छैन....??


(फर्सि ट्वाँ.............)


............हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस