रेडियो अडियो

हरियो चस्मा लागाईदिएको त गमगम खान थाल्यो...

2018/10/30   Rabindra

एकदिनको कुरा हो नक्कली धमला घरमा बसिरहेको थियो ।त्यतीकैमा त्याहाँ धमलाको छिमेकी रामबहादुर आईपुग्यो..अनी भन्न थाल्यो.।


रामबहादुरःहेर्नुस न धमला जी मेरो गोरुले सँधै हरीयो घाँस खाईरहेको भएर होला सुकेको घाँस त खाँदै खाँदैन् ..।के गर्न होला ...?तपाँई सँग केहि आइडिया छ त..???


नक्कली धमलाःहत्तेरीका रामे तँ पनी कस्तो कुरा र्गछस ..म भएको ठाँउमा आईसकेपछि आइडिया हुँदैनत....ल ध्यान दिएर सुन....अब हेर मेरो भैँसीले पनी पहिला त्यस्तै

गथ्र्यो. (सुकेको घाँस त हेर्दै हेर्दैनथ्यो).अनी मैले त्यसलाई हरियो चस्मा लागाईदिएको त गमगम खान थाल्यो ..तँ पनी त्यस्तै गर्न...


(त्यसपछि रामे मख्ख पर्दै बजारतिर गएछ ...अनी भोलीपल्ट धमला घुम्दै जाँदा रामबहादुरको घरमा पुगेछ ..त्यहाँ पुग्दा रामबहादुर ओछ्यानमा थला परेको थियो ।त्यो देखेर

धमलाले रामबहादुरलाई हत्तनपत्त प्रश्न गरीहालेछ ।


नक्कली धमलाःछ नी आजको दिनमा जन्ता जान्न चाहान्छ...बताईदिनुस हिजो सम्म बोटो हिँडिरहेको सारसुहाउँदो मान्छेलाई आज अचानक के भयो...???


रामबहादुरः(अलीक गाह्रो मान्दै)तपाँईले भनेजस्तै गोरुलाई हरियो चस्मा लगाईदिँदै थिएँ । त्यसपछि गोरुले दुई लात्ती हान्यो अनी भन्यो...मलाई भैँसि सँम्झिस् कि क्या हो...


नक्कली धमलाः(दङ्ग पर्दै) हँ..............


रामबहादुरःअँ...................


...............हाहाहाहाहा.................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस