Tuesday, 26 Oct
01:00:00

सुनील थापा सँग छ, सर......

2018/10/31   Rabindra

एकदिनको कुरा हो एकजना शिक्षकले कक्षामा पढाईराख्नु भएको थियो ।शिक्षकले त्यस दिन समसामायिक बिषयमा

केन्द्रित रहेर पाढाउनु भएको रहेछ ।त्यतीकैमा त्याहाँ हरीले हल्ला गरेछ ..अनी शिक्षकले हरीलाई उठाएर प्रश्न गर्नु भएछ ।


शिक्षकःओई तैँले किन हल्ला गरेको ....??तँ उठ ..(हरी उठ्छ) ल भन नेपालमा सबैभन्दा बढि ईज्जत को सँग छ......??


हरीः(टाउको कनाउँदै)थाहा छैन सर.....


शिक्षकः(रिसाउँदै)तँलाई त के थाहा हुन्थ्यो त ...रामे अब तँ भन .....


रामेः(जुरुक्क उठ्छ..,अनी भन्छ)सुनील थापा सँग छ, सर......


शिक्षकः(दङ्ग पर्दै)कसरी..?किन नी...???


रामेःअब किन हुनु नी सर..सुनील थापाले फिल्ममा धेरै केटिहरुको ईज्जत लुटेको छनी त ...त्यईभएर नी.....


शिक्षकःहँ..........


रामेःअँ....नपत्याए अरु साथीहरुलाई पनी सोध्नुस न त....(सबै साथीहरुलाई हेर्दै )कि कसो साथीहरु......


(सबैजना हो हो भन्छन् ..शिक्षक ट्वाँ......)


..........हाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस