मलाई त्यै कुराको त डर लाग्छ नी....

2018/10/31   Rabindra

फर्सि र गान्टे मुला घरमा गफ गरेर बसिरहेका थिए,त्यतीकैमा गान्टे मुलालाई अफीस बाट

फोन आएछ ।त्यसपछि गान्टे मुला घरबाट अफीस जानै लाग्दा फर्सिले भनीछिन् ।


फर्सिःसुनन गान्टे मुला .....


गान्टे मुलाः अँ भनन फर्सि के कुरा हो...???


फर्सिःजब तिमी घरबाट बाहिर जान्छौ ..तब मलाई धेरै डर लाग्छ.....।


गान्टे मुलाः(मायाँ र्दसाउँदै)चिन्त्ता नगरन् फर्सि म छिटै आईहाल्छु नी ......


फर्सिःमलाई त्यै कुराको त डर लाग्छ नी गान्टे मुला .....


गान्टे मुलाःहँ.............


फर्सिःअँ................


...........हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस