नयाँ ब्राण्ड होकी क्या हो....

2018/10/31   Rabindra


एकदिनका कुरा हो मुन्द्रे पसलमा साबुन,ब्रस र मन्जन किन्न भनी गएछ ।त्यतीकैमा मुन्द्रेलाई पसले साहुजीले सोधेछ ।


साहुजीःके सेवा गरौँ हजुर...??


मुन्द्रेःमलाई साबुन,ब्रस र मन्जन चाहिएको थियो..।


साहुजीःतपाई कुन ब्राण्डको साबुन, ब्रस, मन्जन प्रयोग गर्नुहुन्छ....???


मुन्द्रेःहिजो सम्म त भोकेको साबुन,भोकेको ब्रस आनी भोकेकै मन्जन प्रयोग गर्थे ।


साहुजीः(दङ्ग पर्दै)हैन मैले यो भोकेको भन्ने ब्राण्ड त आजै सुन्दै छु...नयाँ ब्राण्ड होकी क्या हो.....(यो ब्राण्ड नयाँ हो भाई...)


मुन्द्रेः(गललल हाँस्दै)नयाँ ब्राण्ड हैन हजुर ...भोके त मेरो भाईको नाम हो......


साहुजी ट्वाँ...........


............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस