रेडियो अडियो

.तिम्रो आमाले मोबाईल चैँ किन खोस्नु भाको त...??

2018/10/31   Rabindra


करिब दुई महिन अगाडिको कुरा हो ,एउटा जोडिको नराम्रो सँगले...छुट्निै नसक्ने गरी लभ परेछ ।उनीहरु मायाँ प्रेम राम्रै सँगले चलीरहेको थियो ।त्यतीकैमा एकदिनको कुरा

हो, त्यो केटिको आमाले लभ परेको कुरा थाहा पाईछिन..अनी छोरी चैँ को मोबाईल खोस्दिईछिन् । त्यो मोबाईल खोसेको कुरा केटाले थाहा पाएछ.....तै पनी केटाले सँधै फोन

गर्दा केटिले नै उठाउँदि रहिछ ..अनी केटोलाई अचम्म लागेर केटिलाई भेट्न बोलाएछ ...,आनी सोधेछ...।


केटाःHi 


केटिःHello ...मलाई किन बोलाको..??


केटाःएउटा कुरा सोध्नु छ....सोधौँ..??


केटिःसोधन..के कुरा हो...


केटाःअस्ती तिमीले भन्दै थियौ कि मेरो मोबाईल आमाले खोस्नुभयो....तैपनी मैले फोन गर्दा सँधै तिमी आफैँ उठाउँछौ....खासमा कुरा के हो....???


केटिःत्यस्तो होईन अरु बेला सँधै मोबाईल आमा सँगै हुन्छ..जब तिम्रो फोन आउँछ ...तब मोबाईल आमाले मलाई दिनुहुन्छ...।


केटाः(दङ्ग पर्दै) मेरो फोन आउँदा मोबाईल तिमीलाई दिनुहुन्छ भने..तिम्रो आमाले मोबाईल चैँ किन खोस्नु भाको त...??


केटिःत्यस्तो हैन क्या ...मैले यसको लागी धेरै दिमाग लगाको छु.....


केटाःमैले अली बुझीन नी.....


केटिःखासमा कुरा के भन्दा जब आमाले मोबाईल खोस्नु भयो तब मैले त्यो मोबाईलमा तिम्रो नम्बर Batry low भनेर Save गरेँ...त्यसपछि जब तिम्रो फोन आउँथ्यो तब

मोबाईलमा Batry low देखाउँथ्यो अनी आमाले मलाई मोबाईल चार्जमा राख्न दिनुहुन्थ्यो क्या......


त्यसपछि केटो ट्वाँ.......


...........हाहाहाहाहा...........


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस