बाँकि ०० मात्र आयो भनेको क्या 

2018/11/01   Rabindra


एन्जसको परीक्षाको रीजल्टको दिन रहेछ...त्यो कुरा एन्जसको बाबा अनुपको कानमा परेछ..।त्यसपछि

छोराको रीजल्ट के भयो होला....भन्ने सोचेर अनुपले एन्जसलाई फोन गरेर सोधेछन...।


अनुपःHello छोरा तेरो आज रीजल्ट आको रे हो...???


एन्जसःहो बाबा....


अनुपःउसोभए रीजल्ट हेरीस त....कती आएछ...??


एन्जसःअँ हेरेँ बाबा......सय लाई एक मात्र पुगेनछ...।


अनुपः(खुसि हुँदै)भनेपछि सयमा ९९ सय आयो हैन त...??


एन्जसः(अलीकती नीरास हुँदै)हैन बाबा......


अनुपःअनी के त....???


एन्जसःमैले भन्न खोजेको सयमा १०० को एक चैँ आएन..बाँकि ०० मात्र आयो भनेको क्या 


अनुपःहँ...........


एन्जसःअँ..बाबा यसपालीलाई यस्तै भयो....माफ पाउँ....


........हाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस