किन यसरी तातो घाममा बसेको...????

2018/11/01   Rabindra


गर्मीको समय थियो ।पल्ला गाउँमा एकजना अलीकती दिमागी रोगी भएको दाई थिए...अनी उनलाई त्यो गाउँका

मान्छेहरुले बलबहादुर भन्थ्ये...त्यतीकैमा एकदिनको कुरा हो

बलबहादुर चर्को घममा बसिरहेको थियो ।त्यो चर्को घाममा त्यसरी बसेको देखेर गाउँमा आएको नयाँ मान्छेले सोधेछ..।


मानीसःभाई भाई......


बलबहादुरःहजुर दाई.....किन बोलाको...??


मानीसःयस्तो घाम छ...गर्मी छ ...तिमी किन यसरी तातो घाममा बसेको...????


बलबहादुरःगर्मीले गर्दा शरीर.... भरी पसिना आयो ...त्यईभएर यो पसिना ओभावस भनेर गाममा बसेको क्या ..दाई..


(त्यसपछि दाई ट्वाँ.........)


..........हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस