Tuesday, 26 Oct
01:00:00

यो त अस्ती कै समसा होनी.....

2018/11/01   Rabindra

एकदिनको कुरा हो..गान्टे मुला र फर्सि घरमा बसेर खाजा(समसा) खाईरहेका थिए ।त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भन्यो..।


गान्टे मुलाःसुनन् फर्सि....


फर्सिःके भयो..गान्टे मुला..??


गान्टे मुलाःहामीले अस्ती खाएको समसा त एकदमै मिठो थियो..आजको चैँ किन यती नमीठो भएको फर्सि.....???


फर्सिःकेरे मिठो भएन रे...मिठै हुनु पर्न हो त....


गान्टे मुलाः(बिचैमा कुर काट्दै)मैले पनी त्यहि भन्या त हो नी ..मिठै हुनुपर्न हो ...तिम्ले अर्कै पसलबाट ल्यायौकि क्या हो...??


फर्सिःकहाँ अर्को पसलबाट ल्याउनुनी गान्टे मुला..यो त अस्ती कै समसा होनी.....


गान्टे मुलाः(मुख विगार्दै)हँ........


फर्सिःअँ............


.............हाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस