अनी कसरी फुट्यो त..जतन गर्नु पर्दैन...??

2018/11/01   Rabindra


छोटे डन घरमा एक्लै घोतल्कीएर बसिरहेको थियो...अनी त्याहाँ अचानक छोटे डनको दाजु बडे डन आईपुगेछ ।त्यसपछि छोटे डनलाई भनेछ ।


बडे डनः(अचम्म मान्दै)हैन ए छोटे तँ त सँधै भरी अरुलाई रुवाउँथिस..आज त अचम्मै भयो...आफैँ घोतल्कीराको छस..के भयो....??


छोटे डनःकती धेरै पैसा तिरेर अस्ती भर्खर किनेको मोबाईल नै फुट्यो..दाजु...


बडे डनःहोर .अनी कसरी फुट्यो त..जतन गर्नु पर्दैन...??


छोटे डनः(रुँदै)खासमा कुरा के भन्दा नी दाजु...उड्छ की भनेर मोबाईललाई Flight Mode मा राखेर घरको छतबाट तल छोडिदिएको त उड्दै नउडेर  भुँईमा खसेर फुट्यो ।


(बडे डन ट्वाँ.........)


...........हाहाहाहाहा............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस