Tuesday, 26 Oct
01:00:00

आज मलाई मेरो गोरुको याद आयो अनी रोएको धुर्मुस

2018/09/11   Tek

धुर्मुस स्वर सम्राट
धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो……….
केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….)
धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.
किसान ;- म हजुरको गीत सुनेर रोएको होइन ….
धुर्मुस :- अनी किन त …………..?
किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको धुर्मुस


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस