रेडियो अडियो

बुलुबलुको खुद्रा खाद्री माया सार्वजनिक 

2018/11/01   Gufgaf

अभिनेत्री स्वस्तीमा खड्काको मुख्य भूमिका रहेको सिनेमा बुलबुलको पहिलो गीत सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक भएको यस गीतमा स्वस्तिमाले बाटोमै डान्स गरेको देख्न सकिन्छ । यस सिनेमामा स्वस्तीमा  टेम्पो ड्राईभर रणकलाको भूमिका निर्वाह गरेकी छिन् । 

सिनेमामा समावेश खुद्राखाद्री माया बोलको यस गीतलाई अवेकन पोडक्शनले  आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरको छ ।  कोशिष क्षेत्रीको शब्द तथा संगीत रहेको यस गीतमा निश्चल बस्नेत र रजिना रिमालको आवाज रहेको छ । स्वस्तीमाले पहिलो पटक यसरी आफ्नै श्रीमान् निर्देशक निश्चलले गाएको गीतमा नाचेकी हुन् । यस अघि उनीहरुले दुईवटा गीतमा पर्दा बाँडेका थिए । 

कविराज गहतराजको कोरियोग्राफी रहेको यस भिडियोलाई  सुसन प्रजापतिले खिचेका हुन् भने अनिमेश सापकोटाले सम्पादन । अवेकन प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो सिनेमा फागुन ३ गतेदेखि प्रदर्शनमा आउने छ ।  यो सिनेमालाई विनोद पौडेलले निर्देशन गरेका हुन् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस