चौका दाउको आईटम गीतमा वर्षाको नृत्य

2018/11/02   Gufgaf

सिनेमा ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ बोलको  आईटम गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा  कलाकारहरु विल्सन विक्रम राई, तैयब शाह, सन्तोष पन्त सँगै मोडल सोनिका केसीलाई फिचर गरिएको छ । त्यस्तै गीतमा अभिनेत्री वर्षा राउत  र अभिनेता अजश्र ढुंगानाको गज्जबको केमेष्ट्रिपनि देखाईएको छ ।   
सार्वजनिक गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको आवाज रहेको छ भने श्रीपुरुष ढकालका शब्द छन् ।
पुर्नेन्दु झाको निर्देशनमा तयार भएको यो सिनेमामा कथा र संगीत शम्भुजित बास्कोटाको छ । पौष २७ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘चौका दाउ’मा  दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठको कोरियोग्राफी र मित्र डी गुरुङको सम्पादन छ । कमेडी कथामा तयार पारिएको यस सिनेमामा सौर्यजित बास्कोटा र मनोजराज भण्डारीको लगानी छ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस