रेडियो अडियो

उडायो सपना सबै हुरीले.......

2018/11/02   Rabindra

फर्सिलाल ले घरमा आफ्नो छोरा(रामहरी)लाई खुब राम्रो पढ्छ भन्ने ठान्दथे ।त्यतीकैमा एकदिन

फर्सिलालले आफ्नो छोराको पाढाईको घरमा नै परिक्षा लिने बिचार गरेछन् अनी छोरालाई बोलाएछन ।


फर्सिलालः(मायालु स्वरमा)छोरा रामहरी ..यता आउ त बाबु....


रामहरीःकिन..,बोलाउनु भएको बाबा...???


फर्सिलालःतेरो पढाई चेक गर्नु पर्यो...म प्रश्न गर्छु तँ उत्तर दे हैत....


रामहरीःहुन्छ बाबा.....


फर्सिलालःल भन त १०+१०=२० हुन्छ,२०+२०=४० हुन्छ...भने ४०+४०=?कती हुन्छ भन्त...


रामहरीः(रिसाउँदै)ह्या बाबा हजुर पनी..सजीलो सजीलो जती चैँ आफु भनेर.. गाह्रो गाह्रो चैँ मलाई भन्न लगाउनु हुन्छ....आउँदैन मलाई.....


फर्सिलालःट्वाँ.....(उडायो सपना सबै हुरीले.....)


...........हाहाहाहहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस