रेडियो अडियो

किन के भयो भन्त...मलाई...??

2018/11/02   Rabindra

एकदिनको कुरा हो कुनै एक ठाउँमा दुईजना केटिहरु(रिता र गीता) बसिरहेका थिए...अनी ति दुई मध्ये पहिलो

केटि(रिताको) चैँ बिवाहको लागी एउटा केटा(कुमार) सँग टिकाटालो पनी भईसकेको थियो ।त्यतीकैमा रिताले गीतालाई भनीन..।


रिताःगीता...सुन्न..एउटा कुरा भनौँ......??


गीताःके कुरा हो भन्न......


रिताः(अलीकती डराउँदै)म त्यो..कुमार सँग बिहे गर्न सक्दिन...


गीताः(अचम्म मान्दै)लौ तँ यो के भन्दै छेस..?तेरो टिकाटालो भैसक्यो...किन के भयो भन्त...मलाई...??


(त्यसपछि रिता केहि बोल्न खोज्छे..तर भन्न सक्दिन..अनी फेरी गीताले नै भन्छे..)


गीताःकि तैँले कुमारलाई अर्कै केटि सँग देखिस...


रिताःत्यस्तो हैन क्या...गीता...


गीताःअनी के त.....????


रिताःत्यो कुमारले चैँ मलाई अर्कै केटा सँग देख्यो....क्या....


गीताःहँ......


रिताःअँ.............


...........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस