रेडियो अडियो

तपाईको सपनालाई हामी पुरा गर्छौँ...

2018/11/02   Rabindra


मुन्द्रेले एउटा बैँकमा जागीर खाएछ ।उसको त्यहाँको तलब पनी धेरै नै थियो..।त्यतीकैमा एकदिनको कुरा हो..मुन्द्रेले

अचानक त्यो बैँकको जागीर छाडेछ ।जागीर छाडेको कुरा मुन्द्रेको एकदमै मिल्ने साथी दिवाकरले थाहा पाएछ...अनी मुन्द्रेलाई भेटेर भनेछ...।


दिवाकरःओई मुन्द्रे तैँले जागीर छोडेको रे हो....??


मुन्द्रेःअँ छाडेँ......


दिवाकरःकती राम्रो जागीर थियो....तलब पनी पुग्ने नै थियो...अनी किन छाडेको त..??


मुन्द्रेःमेरो राती सपनामा सँधै एउटि केटि आउँछे...अनी मलाई चप्पल फुकालेर बेस्करी कुट्छे...त्यईभएर....म त जागीर छाडेर हाँस्यव्यंग्य तिर लागेको......


दिवाकरः(अचम्म मान्दै)सापनाको कुरा नगर....मलाई मात्र यती भन..जागीर चैँ किन छाडेकोे....??


मुन्द्रेःहत्तेरीका तँ पनी कस्तो कुरै बुझ्दैनस् भन्या...खासमा कुरा के भन्दा..मलाई राती सपनामा त्यो

केटिले चप्पलले बेस्करी कुट्छे...अनी दिउँसो अफीस गयो...आफीसको ढोकैमा लेखिएको हुन्छ....चिन्त्ता

नलीनुस तपाईको सपनालाई हामी पुरा गर्छौँ...अनी के गर्नु त मैले.


दिवाकरःहँ.......


मुन्द्रेःअँ.............


............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस