रेडियो अडियो

अहिले सम्म ५० वटा Batry फेरी सकेँ......

2018/11/02   Rabindra


गान्टे मुला र फर्सि घरमा गफ गरेर बसिरहेका थिए ।त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भन्यो....।


गान्टे मुलाः(नीराश हुँदै)फर्सि सुनन्...।


फर्सिःतिम्रो अनुहार त नियाउरो पो देख्छु,के भयो....?


गान्टे मुलाःमोबाईल देखाउँदै..हेरन..यो मोबाईलले त मलाई एकदिन कङ्गालै बनाउँछ होला...??


फर्सिःकिन र गान्टे मुला के भयो.. के गर्यो र यो मोबाईलले....??


गान्टे मुलाःहेरन फर्सि जतीखेर पनी Batry Low मात्र देखाउँछ.. किने देखि अहिले सम्म ५० वटा Batry फेरी सकेँ......


(त्यसपछि फर्सि ट्वाँ...........)


.............हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस