Tuesday, 26 Oct
01:00:00

हेर्नुहोस रजनीकान्त र अक्षय कुमारको ‘२.०’ को ट्रेलर

2018/11/04   gufgaf

गफगाफ -  रजनीकान्त अभिनित चलचित्र ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा अक्षय कुमार लाई भिलेनको अवतारमा प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलर हिन्दी र तमिल भाषामा एकै साथ सार्वजनिक गरिएको हो । चलचित्रको निर्माण ठूलो बजेटमा गरिएको बताइएको छ । चलचित्र भिएफएक्सका साथै रजनीकान्त र अक्षय कुमार का साथै अन्य ठुला स्टारका कारण लामो समयदेखि चर्चामा थियो । चलचित्रको ट्रेलरमा अक्षय कुमारलाई  सेलफोन प्रयोग गर्नेहरु मन नपर्ने र  सेलफोन प्रयोग गर्ने व्यक्तिलाई उस्को  दुश्मनको रुपमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमा संवादलाई भन्दा एक्सन धेरै प्राथमिकतामा राखिएको छ । यस चलचित्रलाई रजनीकान्त को यस अघिको बहु चर्चित चलचित्र रोर्बटकै सिक्वेलका रुपमा समेत हेरिएको छ । रजनीकान्त र अक्षय कुमारको उत्कृष्ट डाइलग र एक्सनले ट्रेलरलाई विशेष बनाएको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस