Tuesday, 26 Oct
01:00:00

चलचित्र ‘लभ यू हमेशा’मा काम गर्दै यशराज

2018/11/04   gufgaf

गफगाफ -   म्युजिक भिडियोमा एक समय राज गरेका मोडल हुन यशराज गराच । उनले म्युजिक भिडियो सगै करिव आधा दर्जन चलचित्रमा समेत काम गरि सकेका छन् । उनै यस राज लामो समय पछि चलचित्र नगरीमा फर्किएका छन् । उनि नयाँ चलचित्रमा अनुवन्धीत भएका छन् । 

दार्जलिङ बासोवास गर्दै आएका भास्कर प्रधानको निर्देशनमा बन्न लागेको चलचित्र ‘लभ यू हमेशा’मा अनुबन्ध भएका हुन् । म्युजिक भिडियोमा राम्रै सफलता हात पारे पनि यस अघि उनले अभिनय गरेका चलचित्रहरुले सामान्य व्यापार गरेका छन् । निर्देशक भास्कर प्रधानले दार्जलिङमा चलचित्र निर्माण गर्दे आएका छन् । तरु प्रधानको पनि नेपाली चलचित्रमा भने डेव्यु नै हो । चलचित्रको छायंकन दार्जलिङका साथै नेपालका विभिन्न स्थानहरुमा गरिने बताइएको छ ।

चलचित्र ‘लभ यू हमेशा’को छयांकन शिव ढकालले गर्ने बताइउको छ । चलचित्रका निम्ति अन्य कलाकारहरुको खोजि भइरहेको बुझिएको छ । केहि नेपाली र केहि दार्जलिङकै कलाकारहरुलाई अनुवन्ध गर्ने तयारी भइरहेको बुझिएको छ ।  यस अघि यशराजले ‘उफ यो मन’ नामक चलचित्रमा काम गरेका थिए । चलचित्र ‘मायाको बारीमा’मा काम गरे पछि  यशराज दर्शकमाझ परिचित भएका थिए । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस