बलिउड सेलिब्रेटी कस्को हाइट कति ? को अग्लो को होचो ?

2018/11/04   gufgaf

गफगाफ -  बलिउडका थुप्रै सेलिब्रेटी छन् जसका नेपालमा पनि निकै ठुला समर्थक तथा फ्यानहरु छन् । फ्यान तथा समर्थकहरु सामाजिक संजालबाट आफना मन पर्ने सेलिब्रेटीहरुको बारेमा जानकारी लिई रहेका समेत हुन्छन् । फ्यानहरुलाई आफ्ना मन पर्ने सेलिब्रेटीहरुको नयाँ-नयाँ कुरा थाहा पाउन समेत लागेको हुन्छ । तसर्थपनि आज हामीले तपाईहरुका लागि बलिउडकाका केहि चर्चित सेलीब्रेटीहरुको कसको उचाई कति भन्ने जानकारी गराउन लागेका छौँ ।

-अमिताभ बच्चन

अमिताभ बच्चन भन्ने बित्तिकै हरेक फ्यान तथा समर्थकहरुलाई उनकै चलचित्र 'सोले' को झट्ट याद आई हाल्छ । सोले लगायत उनका सयौ बढी फिल्महरु छन् जसलाई फ्यान तथा दर्शकहरुले निकै मन पराएका थिए र अझैपनि उनको फिल्मको राम्रै माग हुने गर्छ । हाल चर्चित भारतीय रियालिटी शो 'कौन बनेगा करोडपति' मा ब्यस्त रहेका अमिताभको हाईट ६ फिट १५ इन्च रहेको छ 

-आमिर खान 

अामिर खानले प्राय सबै खालका चलचित्रमा अभिनय गरिसकेका छन् । अामिरले चलचित्रमा अभिनय गर्न बाँकी कुनै त्यस्तो विधानै बाँकी छैन भन्दा पनि फरक नपर्ला । नाम जस्तै काम पनि भएका आमिर एक सामाजसेबी समेत हुन् । उनै आमिरको हाइट  ५ फिट ५ इन्च रहेको छ । 

-शाहरुख खान

थुप्रै सफल फिल्ममा सफल अभिनय गरेका शाहरुख खान बलिउडका सफल खान नायक मध्येका एक हुन् । आफ्ना सुरुवाती चरणका फिल्महरुबाटनै दर्शक निकै मन जितेका शाहरुखले अभिनय गरेका प्राय सबै फिल्महरु सफल नै भएका छन् । उनै शाहरुखको ५ फिट ७५ इन्च रहेको छ । 

-सलमान खान

सलमानले अभिनय गरेको फिल्महरुले प्रदर्शन अगाबै राम्रै चर्चा पाउने गर्छ । सुगठिलो शरीर र अभिनयको कारणले बलिउडमा सबै भन्दा बढी फ्यान फ़्लोइङ् भएका सलमानको फ्यान नेपालमा पनि थुप्रै छन् । सलमानको फिल्म प्रदर्शन हुदा नेपाली फिल्म पनि प्रदर्शनमा आयो भने पनि उनकै दबदबा रहने स्थिति समेत देखिने गरिन्छ । सलमानको हाइट भने ५ फिट ६ इन्च रहेको छ । 

सलमान पछी कुरा गरौ दीपिका पादुकोणको बारेमा ।

-प्रियंका चोपडा

बलिउड चलचित्रमा मात्र नभएर हलिउडमा पनि  काम गरिसकेकी गायिका एबम नायिका हुन् प्रियंका चोपडा । प्रियंकाको हातमा पछिल्लो केहि बर्ष यता बलिउड का सिमित फिल्म मात्र  परेता पनि एकाद चलचित्रले बाहेक अन्यले आशा गरे अनुसारको सफल भएको छैन भन्दा फरक नपर्ला । केहि समय अघि देखि बैबाहिक चर्चा भैरहेको प्रियंकाको हाइट ५ फिट ६५ इन्च रहेको छ ।

-कट्रिना कैफ 

बलिउडमा इन्ट्री मारे लगत्तै निकै चर्चामा पुग्न सफल नायिका हुन् कट्रिना कैफ । कट्रिनाको चर्चा उनको अभिनय दखलता, सुन्दरता साथै अभिनेता सलमान खान संग नाम जोडिने जस्ता बिबिध कुराले रह्यो । उनि अभिनित फिल्म पहिलाको तुलनामा अलि कम नै आएको छ । कुनै समय सलमान खान संग जोडिने कट्रिनाको नाम अर्का नायक रणबिर कपुर सँग पनि जोडिने गर्छ ।  कट्रिनाको हाइट ५ फिट ८ इन्च हो । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस