रेडियो अडियो

.तर म त्यस्तो हैन...

2018/11/04   Rabindra

कुनै एक ठाउँमा जवान केटा र केटिको भेट..भएछ ,केटाले कालो चस्मा लगाएको देखेर केटिलाई केटा एकदमै मन परेछ...अनी त्यो केटिले भनीछ..।


केटिः(लजाउँदै)hi


केटाःhello


केटिःम कस्ती छु.....??


केटाः(टाउको कनाउँदै)साह्रै राम्री छौ.....


केटिःतिमी के काम गछौ....???


केटाःहुलीया हेर्दा के लाग्छ ..,तिमीलाई...???


केटिः(एकैछिन सोचेर)फिल्मको हिरो.....


केटाःहिरो अन्दाज गर्दिएको मा धन्यवाद....तर म त्यस्तो हैन...


केटिःअनी...के त ??


केटाःम welding गर्छु....


केटिः(दङ्ग पर्दै)हँ..........


केटाःअँ..........


............हाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस