.अलीकती घटाउन मिल्दैन....?

2018/11/04   Rabindra

एकदिनको कुरा हो एकजना कन्जुस मानीस केरा किन्न भनी बजारमा गएछ ।त्यतीकैमा त्यो कन्जुस मायाँनाथको पसलमा पुगेछ..अनी भनेछ..।


कन्जुसःसाहुजी केराको कती हो...???


मायाँनाथःएउटाको १० रुपैयाँ....


कन्जुसःआम्मामा एउटाको १० रुपैयाँ..यो त धेरै महँगो भयो..अलीकती घटाउन मिल्दैन....?


मायाँनाथः(दङ्ग पर्दै)केरे महँगो रे...यो त तपाईलाई मिलाएर दिएको हो....अरु पसलमा भए यतीमा पनी आउँदैन...।


कन्जुसःत्यसो नभन्नुस न...मिलाएर दिनुन ....एउटाको ४ रुपैयाँ भयो ल....


मायाँनाथःके रे ४ रुपैयाँ रे ....हेर तँलाई ४ रुपैयाँमा त यो केरो बोक्रा मात्र  दिन्छु  बुझिस्....??


(त्यसपछि कन्जुसले त्याहाँबाट एउटा केरा झिकेर खायो..मायाँनाथलाई ६ रुपैयाँ दियो ..आनी भन्यो)


कन्जुसःलिउनुस यो केराको बोक्रा तपाई आफैँ राख्नुस...भन्दै त्याहाँबाट हिँड्यो ..।


मायाँनाथ ट्वाँ.........


..........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस