Tuesday, 26 Oct
01:00:00

.किन कुटि यती मात्र भन्न मलाई...??

2018/11/04   Rabindra

छोेटे डन एकठाउँमा बसेर धुरुधुरु रोईरहेको थियो ।त्यतीकैमा त्याहाँ छोटे डनको सबैभन्दा मिल्ने साथी सरोज आईपुगेछ...अनी छोटे डनलाई भनेछ...।


सरोजः(अचम्म मान्दै)हैन ए छोटे तँ किन यसरी रोएको...?के भयो तँलाई...??


छोटे डनःहेर्न मलाई रेखा थापाले एक झापड हनी......


सरोजः(गललल हाँस्दै)के रे रेखा थापाले झापड हनी रे....किन नी.. के गरीस र तैँले......???


छोटे डनःत्यसलाई त अङ्ग्रजी नै आउँदोरैनछ् ....


सरोजःअहिले अङ्ग्रजीको कुरा छोड....किन कुटि यती मात्र भन्न मलाई...??


छोटे डनःहत्तेरीका तँ  पनी कस्तो कुरै बुझ्दैनस....त्यहि त्यसलाई अङ्ग्रजी नआएर त कुटाई खानु परेको मैले...


सरोजःकसरी..?किन....???


छोटे डनःकिन हुनु नी...मैले रेखा थापाको अगाडी गएर...रेखा please give me a kiss भनेको झापड पो हनी...


सरोजःहँ.........


छोटे डनःअँ...........


..........हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस