के देख्यौ गान्टे मुला त्यस्तो अचम्म...???

2018/11/04   Rabindra

एकदिनको कुरा हो फर्सि घरमा बसिरहेकी थिई,अनी गान्टे मुला चैँ बजार गएको थियो । त्यतीकैमा

गान्टे मुला बजार बाट घर भित्र पस्यो...अनी घरको माहोल देखेर दङ्ग पर्दै फर्सिलाई भन्यो...।


गान्टे मुलाःहैन ए फर्सि ..आज म के देख्दै छु..यो घरमा...?


फर्सिःहैन के देख्यौ गान्टे मुला त्यस्तो अचम्म...???


गान्टे मुलाःघर त पुरै सफा छ त...आज नेट,मोबाईलले काम गरेन कि क्या हो...


फर्सिःत्यस्तो हैन क्या गान्टे मुला... चार्जर नभेटिएर खोज्दा खोज्दा घर कतिबेर सफा भयो थाहा नै भएन भन्या...


गान्टे मुलाःहँ......


फर्सिःअँ............


.............हाहाहाहहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस