Tuesday, 26 Oct
01:00:00

एकपल्ट तपाई आफैँ सोच्नुस त...

2018/11/05   Rabindra


एकदिनको कुरा हो शर्मा जी ले आफ्नो हुर्किएको छोरा सन्जीबको को बिवाह गर्दिने निधो गरेछन अनी

सन्जीबलाई लिएर केटि माग्न गएछन् ।सन्जीब मान्छे चैँ अली टेडो स्वभावको थियो ।हिँड्दै जाने

क्रममा उनीहरु एउटा ठुलो ,एकदमै धनी मान्छेको घरमा पुगेछन....। त्यसपछि त्याहाँ कुरो गर्दा दुबै पक्षबाट

कुरो मिलेपछि..उनीहरुले केटाकेटिलाई एकैछिन गफ गर्न दिने भन्ने सोचेर गफ गर्न पठाएछन...,अनी गफ गरेर फर्किसके पछि सन्जीबले भनेछ ।


सन्जीबःबाबा बाबा ....जाउँ याहाँ बाट मलाई यो केटि मन परेन.....


शर्मा जीः(दङ्ग पर्दै)किन ...,के भयो फेरी...???


सन्जीबःयो केटिको त कुनै boy friend  पनी छैन रे...अहिले सम्म कसैसँग लभपनी परेको छैन रे...त्यइभएर...


शर्मा जीःयो त राम्रो कुर होनी छोरा...यसो नगर्न...


सन्जीबःके राम्रो कुरा हुनु नी बाबा....एकपल्ट तपाई आफैँ सोच्नुस त...जुन केटि आजसम्म कसैको

हुन सकिन ...त्यो केटि मेरो श्रीमती कुनैपनी हालतमा हुन सक्दिन ...हिँडे म....


शर्मा जीःट्वाँ......


........हाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस